वागमती प्रदेशमा सडक, पुल, झोलुङ्गे पुल लगायतका यातायात पूर्वाधारहरुको विकास तथा मर्मत सम्भारको लागि यातायात पूर्वाधार निर्देशनालय २०७५ मंसिर १२ गते वागमती प्रदेशको राजधानी हेटौंडामा स्थापना भएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयको मातहतमा रहेको यो निर्देशनालयले ८ वटा पूर्वाधार विकास कार्यालयहरु क्रमश: चितवन (कार्यक्षेत्र: मकवानपुर र चितवन), नुवाकोट (कार्यक्षेत्र: नुवाकोट, र रसुवा) ,ललितपुर (कार्यक्षेत्र: ललितपुर र काठमाण्डौं) ,काभ्रे (कार्यक्षेत्र: काभ्रेपलाञ्चोक र भत्तपुर), सिन्धुपाल्चोक (कार्यक्षेत्र: सिन्धुपाल्चोक र दोलखा) र रामेछाप कार्यक्षेत्र: रामेछाप , सिन्थाधुली (कार्यक्षेत्र :सिन्धुली) र धादिंग (कार्यक्षेत्र धादिंग) ले सम्पादन गर्ने कार्यको प्राविधिक नियन्त्रण, अनुगमन तथा सुपरिभिजन गर्दछ । यस निर्देशनालय अन्तर्गत २३ जना कर्मचारीको दरवन्दी रहेको छ ।
वागमती प्रदेशको सामाजिक तथा आर्थिक विकासको लागि सडक तथा पुलहरुको विकास गर्ने “ यस निर्देशनालयको दीर्घकालिन सोच रहेको छ । निर्देशनालयले देहायका वुदामा केन्द्रित रही यातायात पूर्वाधारको विकास गरिरहेको छ ।
• यस प्रदेशमा रहेका ११९ वटा स्थानीय तहको केन्द्र सम्म कम्तिमा Intermediate lane को कालोपत्रे सडक पुर्याउने ।
• अन्तर जिल्ला सदरमुकाम जोड्ने सडक र प्रदेश चक्रपथलाइ प्रादेशिक राजमार्गको रुपमा विकास गर्ने।
• प्रदेशको महत्वपूर्ण आर्थिक धार्मिक तथा पर्यटकीय केन्द्रको यातायात पूर्वाधारको विकास गर्ने ।
• सडक दुर्घटना दरलाई न्यूनीकरण गर्ने ।
प्रदेशको आर्थिक उत्थानको लागि पिछडिएको क्षेत्रलाइ समेट्दै सम्पूर्ण भौगोप्लिक क्षेत्रलाइ समेट्दै दिगो रुपमा सडक तथा पुलको विकास गर्नु यस यातायात पूर्वाधार निर्देशनालयको प्रमुख उद्देश्य हो । यातायात पूर्वाधार निर्देशनालयले देहायका विषयलाई प्राथमिकता दिइ वागमती प्रदेशमा सडक सञ्जालको विकास गर्नेछ ।
• सडक मर्मत सम्भारलाइ विशेष प्राथमिकता दिइ सडक सञ्जाललाइ प्रभावकारी वनाइ राख्ने।
• प्रदेश सदरमुकामदेखि जिल्ला सदरमुकाम र स्थानीय तहको केन्द्रसम्मको सडक सञ्जाल गुणस्तर युत्त वनाउने ।
• प्रादेशिक सडक सञ्जाललाइ सुधार गरी यात्राको लागि सुराक्षीत भरपर्दो कम खर्चिलो वनाउने ।
• प्रदेशको समष्टीगत सामाजिक तथा आर्थिक विकासको लागि एकिकृत यातायात प्रणालीको निर्माण गर्ने ।
क्र.सं |
मिति |
शीर्षक |
कार्यहरू |
प्रदेशको आर्थिक उत्थानको लागि पिछडिएको क्षेत्रलाइ समेट्दै सम्पूर्ण भौगोप्लिक क्षेत्रलाइ समेट्दै दिगो रुपमा सडक तथा पुलको विकास गर्नु यस यातायात पूर्वाधार निर्देशनालयको प्रमुख उद्देश्य हो । यातायात पूर्वाधार निर्देशनालयले देहायका विषयलाई प्राथमिकता दिइ वागमती प्रदेशमा सडक सञ्जालको विकास गर्नेछ ।
• सडक मर्मत सम्भारलाइ विशेष प्राथमिकता दिइ सडक सञ्जाललाइ प्रभावकारी वनाइ राख्ने।
• प्रदेश सदरमुकामदेखि जिल्ला सदरमुकाम र स्थानीय तहको केन्द्रसम्मको सडक सञ्जाल गुणस्तर युत्त वनाउने ।
• प्रादेशिक सडक सञ्जाललाइ सुधार गरी यात्राको लागि सुराक्षीत भरपर्दो कम खर्चिलो वनाउने ।
• प्रदेशको समष्टीगत सामाजिक तथा आर्थिक विकासको लागि एकिकृत यातायात प्रणालीको निर्माण गर्ने ।
क्र.सं |
मिति |
शीर्षक |
कार्यहरू |
1
|
२०७८ भदौ २८
|
यातायात पूर्वाधार निर्देशनालय अन्तर्गत आ.ब. ०७८/७९ का योजनाहरु
|
|
|
2
|
२०७८ असार ३१
|
०७७७८को प्रगति\
|
|
|
3
|
२०७८ असार ८
|
आ.ब. ०७७/७८ को यातायात पूर्वाधार निर्देशनालय र पूर्वाधार विकाश कार्यालयको कार्यक्रमहरु
|
|
|
4
|
२०७८ बैशाख २७
|
आ.ब. २०७७।७८ बैसाख मसान्त सम्म सम्पन्न पुल हरुको विवरण
|
|
|
5
|
२०७८ बैशाख २०
|
बागमती प्रदेश यातायात गुरुयोजना(ड्राफ्ट)
|
|
|
6
|
२०७८ बैशाख २०
|
बागमती प्रदेश यातायात गुरुयोजनाको नक्शा
|
|
|
7
|
२०७८ बैशाख ३
|
प्रदेश सरकारको बजेटबाट संचालित पुलहरू
|
|
|
8
|
२०७८ बैशाख ३
|
प्रदेश सरकारको बजेट बाट निर्माणाधीन बहुबर्शिय सडक आयोजनाहरु
|
|
|
9
|
२०७७ चैत १२
|
यातायात पूर्वाधार निर्देशनालय अन्तर्गत संचालित झोलुंगे पुलहरू
|
|
|
10
|
२०७७ चैत १२
|
आ.ब. २०७६ ७७ सम्म सम्पन्न पुलहरुको विवरण
|
|
|
पुष्कर प्रसाद पोखरेल
निर्देशक
info.tidpr3@gmail.com
9855075453
.
सिनियर डीविजनल इन्जिनियर
.
ई. हरि प्रसाद ओझा (अधिकृतस्तर आठौं)
प्रवक्ता
roadtid@bagamati.gov.np
+977 9855074453
ई. हरि प्रसाद ओझा (अधिकृतस्तर आठौं)
सूचना अधिकारी
roadtid@bagamati.gov.np
+977 9855074453
मदन कुमार आलेमगर
सी डी ई
९८५११४५७४६
गुणराज राई
अधिकृत लेखा (छैटाै)
gunarajrai2067@gmail.com
९८५१२१५९७७
केदार प्रसाद मैनाली
ना.सु
kpmainali1@gmail.com
९८४५२९०९३२
अविशेक मरासिनी
इन्जीनियर
abishekmarasini22@gmail.com
+977 9866893774
बिजय के सी
इन्जिनियर
bijaykc072bce@ioepc.edu.np
9860299952
पुजा घिमिरे
सव इन्जिनियर
ghimirepuja205@gmail.com
9865505546
Anupa Lama
Assistant Computer Operator (Contract)
anulama995@gmail.com
9821154736
चेत बहादुर कार्की
ड्राइभर
9841265453
कपिल थापिलिया
का स
९८६०९०८०३५
निशा काेइराला
कार्यालय सहायक
+977 9845829246
रमेश पुडासैनी
कार्यालय सहायक
9849365738
मनोज प्रजा
का.स
9869250141
क्र.सं |
पोष्ट |
नाम |
मिति (AD) |
मिति (BS) |
1
|
Acting Director
|
Mahesh Chandra Neupane
|
2018
|
2075
|
2
|
Director
|
Lok Nath Regmi
|
2023
|
2080
|
3
|
Acting Director
|
Dr. Sahadev Bahadur Bhandari
|
2019
|
2075
|