+९७७ ५७-५२२४७८, ५२२१७८ tid@bagamati.gov.np
निर्देशक
info.tidpr3@gmail.com
9855075453
बोलपत्र/ दरभाउ पत्र/परामर्श सेवा सम्बन्धी सूचना
हाम्रो बारेमा
वागमती प्रदेशमा सडक, पुल, झोलुङ्गे पुल लगायतका यातायात पूर्वाधारहरुको विकास तथा मर्मत सम्भारको लागि यातायात पूर्वाधार निर्देशनालय २०७५ मंसिर १२ गते वागमती प्रदेशको राजधानी हेटौंडामा स्थापना भएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयको मातहतमा रहेको यो निर्देशनालयले ८ वटा पूर्वाधार विकास कार्यालयहरु क्रमश: चितवन (कार्यक्षेत्र: मकवानपुर र चितवन), नुवाकोट (कार्यक्षेत्र: नुवाकोट, र रसुवा) ,ललितपुर (कार्यक्षेत्र: ललितपुर र काठमाण्डौं) ,काभ्रे (कार्यक्षेत्र: काभ्रेपलाञ्चोक र भत्तपुर), सिन्धुपाल्चोक (कार्यक्षेत्र: सिन्धुपाल्चोक र दोलखा) र रामेछाप कार्यक्षेत्र: रामेछाप , सिन्थाधुली (कार्यक्षेत्र :सिन्धुली) र धादिंग (कार्यक्षेत्र धादिंग) ले सम्पादन गर्ने कार्यको प्राविधिक नियन्त्रण, अनुगमन तथा सुपरिभिजन गर्दछ । यस निर्देशनालय अन्तर्गत २३ जना कर्मचारीको दरवन्दी रहेको छ । वागमती प्रदेशको सामाजिक तथा आर्थिक विकासको लागि सडक तथा पुलहरुको विकास गर्ने “ यस निर्देशनालयको दीर्घकालिन सोच रहेको छ । निर्देशनालयले देहायका वुदामा केन्द्रित रही यातायात पूर्वाधारको विकास गरिरहेको छ ।..
फोटो ग्यालरी
भिडियो
रामपुर-पार्वती पुर सडक चितवन
भीमफेदी-कुलेखानी सडकमा अश्फाल्ट प्लान्ट
भीमफेदि- कुलेखानी सडकमा ढलानको कार्य (ट्रान्जिट मिक्स्चर बाट)
कार्य क्षेत्र
प्रतिक्रिया छोड्नुहोस्